FAQs Complain Problems

भेरोसिल दोश्रो मात्रा खोप लगाउने सम्बन्धी सूचना

स्मरण रहोस पहिलो मात्रा लगाएको ४ हप्ता पश्चात मात्र दोश्रो खोप लगाउनु पर्ने भएकाले श्रावण ८ गते पश्चात लगाएका व्यक्तिहरु भाद्र १० र ११ गते मात्र आइदिनुहुन अनुरोध गरिन्छ ।