FAQs Complain Problems

गैडाकोट नगरपालिकाको क्षेत्रफल कति छ ?

नवलपरासि वर्दघाट सुस्ता पूर्व जिल्ला मा अवस्थीत यस नगरपालिकाको कुल क्षेत्रफल १५९.९३ वर्ग किलोमिटर रहेको छ जस अन्तर्गत १८ वडा रहेका छन्।