FAQs Complain Problems

वडा नं.५ लाई पूर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रम आयोजना ।

गैडाकोट नगरपालिका अन्तरगत पर्ने वडा नम्बर ५ लाई पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागी विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

त्यसै क्रममा  पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागी मिति २०७५/०३/२९ गतेका दिन बिहान ११ बजे गैडाकोट नगरपालिकाको कार्यालय

परिसरबाट प्रभातफेरी निकालिने हुदा उक्त कार्यक्रम मा सहभागि भईदिनु हुन सम्पूर्ण वडा बासि तथा नगर बासिमा हार्दिक निमन्त्रणा  गर्दछौ ।