FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

नवलपरासि वर्दघाट सुस्ता पूर्व जिल्ला मा अवस्थीत यस नगरपालिकाको कुल क्षेत्रफल १५९.९३ वर्ग किलोमिटर रहेको छ जस अन्तर्गत १८ वडा रहेका छन्।

कुल जनसंख्या ६५०७८ जस मध्य महिला ३४०८१ र पुरुष ३०९९७ जना रहेका छन् ।