FAQs Complain Problems

सूचना प्रविधि क्षमताको लेखाजोखा सम्बन्धी विवरण

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्न विभन्न ७ विधाहरुमा ५० वटा सूचांकहरुको आधारमा मुल्यांकन गरी प्रकाशित गरेकाे नतिजा अनुसार गैंडाकोट नगरपालिकाले जिल्लाको प्रथम स्थान हासिल गरेकाे छ भने समग्र ७५३ स्थानिय तहमा १६ औं स्थानमा परेकाे छ ।

https://mofaga.gov.np/news-notice/2528