FAQs Complain Problems

मौलाकाली मन्दिर

Read More

नारायणी नदी ( पुल )

Read More

हरिहर मन्दिर

Read More

थुम्सी गुम्बा

Read More

सपथग्रहण

Read More

परिचय

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७० अक्षांश र ८४.३९ देशान्तरमा अवस्थित रहेको छ ।

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

भवन अभिलेखीकरण गर्ने सम्बन्धि सार्वजनिक सूचना ।

लिखित परिक्षाको मिति तोकिएको सूचना

Invitations For Bids 2079/12/10

नगर प्रवक्ता

९८४५०४५७५३

शाखागत सूचनाहरु

स्वास्थ्य शाखा सूचना

कृषि विकास शाखा सूचना

पशु सेवा शाखा सूचना

पञ्जीकरण / सामाजिक सुरक्षा सूचना

प्रधानमन्त्री रोजगार शाखा सूचना

शिक्षा,युवा तथा खेलकुद शाखा सूचना

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गको क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

१.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३.गत आ.व को मालपोत तिरेको रसिद

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि,नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.नाता प्रमाणित गर्नेको २/२ प्रति पासपोर्ट साइजको फोटो

 

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.बावु आमाको नागरिकता को प्रतिलिपि

४.शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

५.अन्यत्र वाट वसाई सरी आएको हकमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२.जग्गाधनि प्रमाणपत्र पुर्जाको प्रतिलिपि 

३.चालु आ.व को मालपोत कर तिरेको रसिद 

४.सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्न  ५ जनामा नागरिकताको प्रतिलिति

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 

३.मृतक संग सम्वन्धिता जोडिने प्रमाणहरु

४.अन्य कागजातहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र 

२.दुलाहा दुुलहि को नागरिकता 

३.दुलहिको नागरिकता नभएमा बाबा वा दाजु भाईको नागरीकता 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा व्यवस्था भए अनुसार ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र ।

२.बालकको बाबु /आमाको नागरिकता 

३.अस्पतालमा जन्म भएको हकमा अस्पताले जारिगरेको जन्म प्रमाणित पत्रको प्रतिलिपि

४.आमाको नागरिकतामा बाबुको  नाम उल्लेख नभएमा विवाह दर्ता

गैंडाकोट नगरपालिकाको आधिकारिक Youtube Channel हेर्नका लागि यहाँ Click गर्नुहोस |

जानकारी

Google Map