FAQs Complain Problems

अनलाइन व्यत्तीगत घटनादर्ता फारम भर्नका लागि अनुराेध

१‍. http://116.90.234.162:804/ लगइन गरी प्रत्येक व्यत्तीकाे छुट्टाछुट्टै फारम भरी टाेकन नम्वर र अावश्यक कागजात  लिइ कार्यालयमा फारम भरेकाे ३० दीनिभत्र कार्यालयमा उपस्थीत भइ अाफ्नाे घटना दर्ता गर्नुहुन अनुराेध छ । थप जानकारीका लागि यस कार्यालयका पञ्जीकाधिकारि श्री महेन्द्रनाथ खनाललाइ सम्पर्क न. ९८४५०५६९८१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।